You are viewing the translated version of सञ्चालक समितिको बैठक र निर्णय.
Section 13
सञ्चालक समितिको बैठक र निर्णय
(१) सञ्चालक समितिको बैठक कम्तीमा महिनाको एक पटक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ।
(२) सञ्चालक समितिको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ।
(३) सञ्चालक समितिको कुल सदस्य सङ्ख्याको कम्तीमा एकाउन्न प्रतिशत सदस्यहरू उपस्थित भएमा बैठकका लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ ।
(४) सञ्चालक समितिको निर्णय बहुमतबाट हुनेछ। कुनै विषयमा बैठकमा बहुमत कायम हुन नसकेमा अध्यक्षले निर्णायक मत दिनेछ।
(५) बैठकको निर्णय अध्यक्षले प्रमाणित गर्नेछ।
(६) /सञ्चालक समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समितिले निर्धारण गरे बमोजिम हुनेछ।